सोनियाँ चौधरी 
मोडल  सोनियाँ चौधरी आफ्नो समुदाय पनि अरु समुदाय  भन्दा कमजोर छैन भन्ने  प्रमाणित गर्न चाहन्छिन् । त्यसैले  सुपर मोडल  सिवानी सिंह थारुपछि थारु  समुदायबाट आफु मोडलिङमा लागेको बताइन् । १० कक्षा  पढ्दा पढ्दै मोडलिङमा  लागेकी थिईन सोनियाँ । उनले मोडलिङ यात्रा थालेको  दुई वर्ष भयो ।  सोनियाँको बुझाईमा मोडलिङ पेशा ब्यबसायी हुँदैछ । यही  पेशालाई निरन्तता  दिएर एक दिन सुपर मोडले बन्ने योजना पनि उनले सुनाईन् ।  काठमाडौंमा बसेर  होला । उनको बोलीमा थारु लवाज आउँदैन,'तर म घरमा बुबा  आमासँग थरु भाषामै  कुरा गर्छ नी ।' सोनियाँले हाँस्दै भनिन् । आफ्नो  परिबारसँगै राजधानीको  नारायणथानमा बस्दै आएकी उनी आजकालका युवतीले  ब्वाईफ्रेन्ड बनाउनु  स्वभाविकै हो भन्छिन् ।
 
 
No comments:
Post a Comment