Tuesday, May 17, 2011

Nepali Model Sonia Chaudhary

सोनियाँ चौधरी

मोडल सोनियाँ चौधरी आफ्नो समुदाय पनि अरु समुदाय भन्दा कमजोर छैन भन्ने प्रमाणित गर्न चाहन्छिन् । त्यसैले सुपर मोडल सिवानी सिंह थारुपछि थारु समुदायबाट आफु मोडलिङमा लागेको बताइन् । १० कक्षा पढ्दा पढ्दै मोडलिङमा लागेकी थिईन सोनियाँ । उनले मोडलिङ यात्रा थालेको दुई वर्ष भयो । सोनियाँको बुझाईमा मोडलिङ पेशा ब्यबसायी हुँदैछ । यही पेशालाई निरन्तता दिएर एक दिन सुपर मोडले बन्ने योजना पनि उनले सुनाईन् । काठमाडौंमा बसेर होला । उनको बोलीमा थारु लवाज आउँदैन,'तर म घरमा बुबा आमासँग थरु भाषामै कुरा गर्छ नी ।' सोनियाँले हाँस्दै भनिन् । आफ्नो परिबारसँगै राजधानीको नारायणथानमा बस्दै आएकी उनी आजकालका युवतीले ब्वाईफ्रेन्ड बनाउनु स्वभाविकै हो भन्छिन् ।

 


 

Nepali actress Deepa shree Niraula

Personal Details
Name                      : Deepa Shree Niraula
Birth Date                : August 30, 1975
Nationality               : Nepali
Marital Status           : Unmarried
Occupation               : Artist
Address                    : Naya Baneshwor, Kathmandu         
Email                       : shree_dpa@yahoo.com




Nepali SINGERS - Sunita Dulal

  
 

GLAMOUR MODELS - Keki Adhikari